Techie IT
×
गृहपृष्ठसमाचारट्वाइलेटमा लगेर जबरजस्ती करणी

ट्वाइलेटमा लगेर जबरजस्ती करणी


काठमाडौं, १८ असार । कपिलवस्तु,१६ वर्षीया किशोरीलाई दामोदर थारुले ट्वाइलेटमा लगेर जवरजस्ती करणी गरेका छन् ।

शुद्धोधन गाउँपालिका–१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई जवरजस्ती करणी अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेका थिए ।

झापा,२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका(७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई घरमा कोही

नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस