Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेश‘जनयुद्धको हस्ताक्षर’ पुस्तक लोकार्पण

‘जनयुद्धको हस्ताक्षर’ पुस्तक लोकार्पण


काठमाडौं, ११ फगाुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाक अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जनयुद्धको हस्ताक्षर नामक पुस्तकको लोकार्पाण गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान पुस्तकालय हलमा आयोजित एक कार्यक्रमबीच प्रचण्डले सो पुस्तक विमोचन गरेका हुन्। नेकपा प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता तिलकराज भण्डारीद्वारा सम्पादित पुस्तक प्रचण्डले विमोचन गरेका हुन्।

 


क्याटेगोरी : समाचार, साहित्य, बाग्मती प्रदेश
ट्याग : #prachanda

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)