Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशकुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या


धनुषा, १४ असार । सुरेश सदाले आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । सुरेश सदाले २५ वर्षीय सुरेश सदाले श्रीमती रुन्ची सदालाई कुटपिट गरी घाइते बनाएपछि अस्पतालमा उपचार गर्न लगिएको थियो ।
सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा नै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस