Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा २ नं प्रदेशको संसदीय दलको नेताबाट सत्यनारायण मण्डल बर्खास्त

नेकपा २ नं प्रदेशको संसदीय दलको नेताबाट सत्यनारायण मण्डल बर्खास्त


जनकपुर, २१ पुस । नेकपा २ नं प्रदेशको संसदीय दलको नेताबाट सत्यनारायण मण्डल बर्खास्त भएका छन् । नेकपा प्रदेश सांसदहरुको बैठकले मण्डललाई पदबाट हटाउने निर्णय गरेको हो ।

नेकपाको संस्थापन पक्ष प्रचण्ड–नेपाल समूहका १९ जना सांसदहरुले ओली समूहका मण्डललाई खर्बास्त गर्ने निर्णय गर्दे हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #nekapa, #province 2, #satya narayan mandal


तपाईको प्रतिक्रिया दिनुहोस