Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सुनील पौडेललाई ९ वर्ष कैद र जरिवाना गर्ने विशेष अदालतको फैसला


काठमाडौं । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको हुने फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद र जरिवाना हुने सजाय गरेको हो ।

विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय  निर्धारण गरेको हो ।  

उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट