Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

बझाङकाे खप्तडछान्ना–७ मा पक्की पुल निर्माण


बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ भएर बग्ने बडीगाड खोलामा पक्की पुल निर्माण भएको छ । खप्तडछान्ना गाउँपालिकाको पाँच लाख रुपैयाँको लागतमा पहिलो काठको पुल भएको ठाउँमा अहिले पक्की पुल निर्माण भएको हो ।

पक्की पुल निर्माण भएसँगै खप्तडछान्ना–७ को पाटागाउँ, दलित बस्ती, डाँडाबाडा, किमरुख, काटियाका स्थानीयवासीलाई सहज भएको छ । पक्की पुल बनेपछि बालबालिकालाई विद्यालय पठाउन पनि सजिलो भएको स्थानीय बासी रोकायाले बताए । यसअघि घाँसदाउराका लागि मुख्य वन क्षेत्र जान पनि काठेपुलकै भर पर्नु पर्थ्यो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट