Techie IT
×
गृहपृष्ठसमाचारभिमफेदी सडक फेरी अबरुद्ध

भिमफेदी सडक फेरी अबरुद्ध


मकवानपुर, ११ असार । भिमफेदी गाउँपालिका–६ गढीसाउने खोल्सीस्थित हेटौंडा–कुलेखानी सडकमा बर्षाको कारण गएराति आएको पहिरोले बाटो अवरोध भएको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी समेतको सहयोगमा बाटो खुलाउने कार्य भइरहको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस