Techie IT
×
गृहपृष्ठसमाचारकैलालीमा १६ बर्षीया किशोरीलाई जरजस्ती करणी

कैलालीमा १६ बर्षीया किशोरीलाई जरजस्ती करणी


कैलाली, ११ असार । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–४ बस्ने २४ वर्षीय सुरेन्द्र थापा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ अञ्चल प्रहरी पोष्ट राजीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस