Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

प्रहरी प्रधान कार्यालयले दियो एक महिनादेखि हाजिर नभएका प्रहरीलाई सम्पर्कमा आउन निर्देशन


काठमाण्डौ : नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एक महिनाभन्दा बढी समयदेखि हाजिर नभएका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । ३ जना प्रहरी सहायक निरीक्षक अर्थात असईसहित २४ जना आफूखुसी हाजिर हुन छोडेको कार्यालयले बताएको छ ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट