Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

दुई लाख ५० हजार घुससहित ललितपुरका नापी सर्वेक्षक पक्राउ


काठमाडौँ :नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख ५० हजार घुससहित पक्राउ  गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले बताएको छ।  घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले बताएको छ ।

उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले बताएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट