Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

सुनको मुल्य घट्यो:अब तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँ कायम


काठमाण्डौ : केही दिनदेखि सुनको मुल्य लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको मुल्य आज सात सय रुपैयाँले घटेको हो।

आज सुनको मुल्य तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

हिजो सुनको मुल्य तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट