Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

पत्रकार महेन्द्र पाण्डेको निधन


काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति समेत हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट