Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले घर भत्कायो


हेटौँडा, २७ मङ्सिर । मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ ।

स्थानीय जमुनाकुमारी अधिकारीको काठको बार भएको टिनले छाएको दुईकोठे घरमा जङ्गली हात्तीले क्षति गरेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

जङ्गली हात्तीलाई स्थानीयको सहयोगमा प्रहरीले जङ्गलतर्फ लखेटेका थिए ।  हात्तीले निज महिलाको घरको पछाडिको भागमा क्षति गरेको प्रहरीको भनाइ छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट