Techie IT
  • १ असोज २०८१, मंगलबार
Jhilko

विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार


काठमाडौ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबेल शान्ति पुरस्कार बिहीबार प्राप्त गरेको छ ।

कोरोनाभाइरसका कारण परम्परागतरूपमा आयोजना गरिने जस्तो कार्यक्रम नगरी ओस्लोमा फरक खालको कार्यक्रम गरिएको थियो ।

अस्लोमा नर्वेली नोबेल समितिका प्रमुख डेभिड बिस्लेले बेवसाइटमा अभिव्यक्ति मार्फत पुरस्कार दिए र रोममा रहेका विश्व खाद्य कार्यक्रमका प्रमुखले रोममा सो पुरस्कार ग्रहण गरे ।

विश्व खाद्य कार्यक्रमको प्रधान कायालय रहेको छ । सो कार्यक्रममा नोबेल समितिका प्रमुखले “ खाना शान्तिको बाटो हो ।”
भोकको विरूद्धमा संघर्ष गरेको कार्यका लागि विश्व खाद्य कार्यक्रमलाई यो वर्षको नोबेल पुरस्कार दिइएको हो ।

यो पुरस्कारको राशि ११ लाख अमेरिकी डलर बराबरको छ । परम्परागतरूपमा यो कार्यक्रम डिसेम्बर १०का दिन आस्लोमा नोबेल पुरस्काकारका संस्थापक अल्फ्रेड नोबेलको जन्मजयन्तीको रूपमा मनाउने गरिँदै आएको थियो । कोरोना भाइरसका कारण त्यो परम्परालाई भंग गरियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, कृषि, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट