Techie IT
  • २०८० फागुन ११, शुक्रबार

अफगानिस्तानसँगकाे खेलमा अर्जुन कुमालकाे अर्धशतक


काठमाडौं । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानसँगकाे खेलमा नेपालका ओपनर ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएका छन् ।

अफगानिस्तानले दिएकाे २ सय ६२ रन पछ्याएकाे नेपालका लागि अर्जुन कुमालले ७५ बलमा अर्धशतक बनाए । ताजा अवस्थामा नेपालले ३१ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएकाे छ ।

यसअघि नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बाेहरा १५, दिपेश कँडेल ११, उत्तम मगर ४ तथा विपिन रावल र आकाश त्रिपाठी शून्य रनमा आउट भए ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट