Techie IT
  • २०८० फागुन ११, शुक्रबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


काठमाडौं, २४ मङ्सिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनका निजी चिकित्सक डा‍‍‍.सुरज बज्राचार्यका अनुसार उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. बज्राचार्यले जानकारी दिए । डा. बज्राचार्यले भने, ूआज उहाँलाई डिस्चार्ज गरिएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उहाँ नियमित काममा फर्किन सक्नुहुन्छ ।ू

उनलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट