Techie IT
  • २०८० फागुन ११, शुक्रबार

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


बैंकक, १९ मङ्सिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

उक्त बस राजधानी बैंककबाट सोङ्खला प्रान्तको नथवी जिल्लातर्फ जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। रासस।सिन्ह्वा



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट