Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा राप्रपाको शक्ति प्रदर्शन


झापा, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुखर गरेर शनिबार राप्रपाले शक्ति प्रदर्शन गर्दैछ ।

झापाको बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरणसँगै राप्रपाले शक्ति प्रदर्शन गर्ने भएको हो ।

यसका लागि राप्रपाले प्रत्येक जिल्लाबाट गाडी रिजर्भ गरेर कार्यकर्ताहरूलाई झापा ओरालेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गृह जिल्लामा हुने कार्यक्रमलाई सफल बनाउन सोही कार्यक्रमको एक सातादेखि झापामा खटिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट