Techie IT
  • २०८१ वैशाख ८, शनिबार

दुर्गा प्रसाईंका समर्थकद्वारा भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन


भक्तपुर, ८ मंसिर ।  दुर्गा प्रसाईं नेतृत्वको समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेको छ  । काठमाडौंको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरुले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रसाईं समर्थकहरूले अहिले पुरानो ठिमी कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । अहिले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।

तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं समूहले बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा झडप भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट