काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको छ । मंगलबार साँझ राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।
यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो । जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस