Techie IT
  • २०८० मंसिर २४, आइतबार

आइसीसी विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य


काठमाडौँ, ३ मंसिर । जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।

त्यसैगरी कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४(४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २(२ 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट