Techie IT
×
गृहपृष्ठप्रदेशमकवानपुरको भीमफेदीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध

मकवानपुरको भीमफेदीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध


काठमाण्डौ, ९ असार । मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको छ ।

हिजो पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेपछि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । देउरालीमा पहिरो खसेपछि सिस्नेरी – फाखेल सडकमा पनि गाडी चल्न सकेका छैनन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


तपाईको प्रतिक्रिया दिनुहोस