Techie IT
  • २०८० मंसिर २४, आइतबार

बर्दियामा हत्या अभियोगमा सात जना पक्राउ


बर्दिया, २८ कात्तिक । गुलरिया नगरपालिका ६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हत्याका मुख्य अभियोगी सुलभ थापा पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य केही फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी तुलसीराम अर्यालले बताए ।

लक्ष्मी पूजाको मध्यरातमा घिमिरेलाई पुरानो रिसईबीका कारण धारिलो हतियार प्रयोग गरि हत्या गरेको अनुसन्धानमा देखिएको उनले बताए । घिमिरेलाई गुलरिया ५ जुस कारखाना नजिक एक समुहले हत्या गरेका थिए । प्रहरीले बर्दिया र भारतीय नाकामा कडाइ गर्दै अभियोगीको खोजी कार्य जारी राखेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट