Techie IT
×
गृहपृष्ठसमाचारक्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु

क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु


बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।

क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस