Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

इजरायलमा रहेका नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज आजै पठाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २४ असोज । प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज आजै पठाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले जहाज पठाउन भइरहेको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई बोलाई त्यसको जानकारी लिनुको साथै आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन दिएका हुन् । 

आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट