Techie IT
×
गृहपृष्ठसमाचार१३ बर्षिया बालिकालाई बलत्कार

१३ बर्षिया बालिकालाई बलत्कार


भक्तपुर, ७ असार । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका–१ घर भएका ३५ वर्षीय जब्बर खडकालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस