Techie IT
  • २०८० मंसिर २४, आइतबार

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द


काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

शनिबार हुने तालिका रहेको निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्काबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट