आयोग निर्माणबारे छलफल गर्न गृहमन्त्रालयमा बैठक जारी

काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूबीच बैठक सुरु भएको छ । सिंहदरबारस्थित गृहमन्त्रलायमा बैठक सुरु भएको हो ।
दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस