Techie IT
  • २०८० मंसिर २५, सोमबार

राखेप सदस्य–सचिव घिसिङ चीन प्रस्थान


तस्बिर राखेप

काठमाडौं, ४ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका ‘सेभ दि मिसन’ टंकलाल घिसिङ बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।

सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट