Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीद्वारा आमा र गुरुबाट दशैंको टीका ग्रहण

राष्ट्रपति भण्डारीद्वारा आमा र गुरुबाट दशैंको टीका ग्रहण


काठमाण्डौ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना गुरु र आमाबाट दशैंको टीका लगाएकी छिन्।

भण्डारीले गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको साइतमा टीका र जमरा ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking