Techie IT
  • २०८० असोज १७, बुधबार

चितवनमा एक जनाको शव फेला, गोहीले आक्रमण गरेको हुनसक्ने


फाइल तस्बिर ।

चितवन, ३१ भदौ ।  चितवनमा एक जनाको शव फेला परेको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोका शनिबार साँझ डुङ्गाघाट क्षेत्रमा शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए । रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट