Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

घर भत्किदाँ एक महिलाको मृत्यु, ३ जना घाईते


सर्लाही, ५ असार । घर भत्किदाँ सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ भने दुई बालिकासहित ३ जना घाईते भएका छन् ।

स्थानीय कैलाश साहले नयाँ बनाउँदै गरेको घर अचानक भत्किदाँ सोही ठाउँकी ६५ बर्षीया देवकली साहको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको प्रहरीको भनाई छ । घाईतेहरुको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट