Techie IT
  • २०८० असोज १७, बुधबार

धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत, ६७ वर्षीय रंगलाल तामाङ पक्राउ


धनकुटा, २४ भदौ । धनकुटामा १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ छन् ।

तामाङलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको तामाङमाथि आरोप छ ।

सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट