Techie IT
  • २०८० असोज १७, बुधबार

डडेल्धुरामा पहिरोमा परी एक युवकको मृत्यु


डडेल्धुरा, २४ भदौ । डडेल्धुरामा पहिरोमा परी एक युवाको मृत्यु भएको छ। ​

केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको ज्यान गएको हो। शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो।

घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट