Techie IT
  • २०८० मंसिर २५, सोमबार

गायक प्रमाद खरेलले जिते विन्ध्यवासिनी म्युजिक प्रा.लि.विरुद्ध प्रतिलिपि अधिकारको मुद्दा


काठमाडौं, २२ भदौ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रा.लि.विरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो । उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने छ ।

गायक  खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट