Techie IT
×
गृहपृष्ठसमाचारआफ्नै श्रीमतीको हत्या

आफ्नै श्रीमतीको हत्या


झापा, ३ कात्तिक । सामान्य बिबादको कारण आफ्नै श्रीमती संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएपछि हत्या अभियोगमा मेचीनगर नगरपालिका–४ का ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पर्वतले सामान्य बिबादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न पर्वत राईलाई ईलाका प्रहरी कार्यालय काकँभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार