Techie IT
  • २०८० असोज १७, बुधबार

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो


काठमाडौं, १७ भदौ । जुम्लाको सिंजामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।​

कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान पौने ७  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जिपमा चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ। दुवैजनाको सनाखत हुन बाँकी रहेको कार्कीले बताए।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट