Techie IT
  • २०८० असोज १७, बुधबार

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते


पाल्पा, १६ भदौ । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट