Techie IT
  • २०८१ वैशाख १३, बिहीबार

नवनियुक्त राजदूत थापाद्वारा शपथ ग्रहण


काठमाडौं। नेपालको स्थायी नियोगका लागि नेपालको नवनियुक्त राजदूत तथा स्थायी प्रतिनिधि लोकबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राजदूत थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत पदको शपथ ग्रहण गरेका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट