Techie IT
  • २०८० मंसिर २५, सोमबार

एसीसी एसिया कपको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति रहने


काठमाडौं, १३ भदौ । पाकिस्तान र श्रीलंकामा आजबाट सुरु हुने एसीसी एसिया कपको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति रहने भएको छ ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट उद्घाटन खेल हुने तालिका रहेको छ ।

त्यसअघि हुने उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

नेपालले पाकिस्तानविरुद्ध खेल्दै एसिया कपमा डेब्यू गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट