Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

नापी कार्यालय लहानका अमिन चितरञ्जन यादव घुस रकमसहित पक्राउ


सिरहा, ६ भदौ । नापी कार्यालय लहानका अमिन चितरञ्जन यादव  १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग १० हजार घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट