गृहपृष्ठ ∕
समाचार ∕
काठमाडौंमा नगद लुटपाट गरी भाग्ने क्रममा तीन जना पक्राउ
काठमाडौंमा नगद लुटपाट गरी भाग्ने क्रममा तीन जना पक्राउ
काठमाडौं,२ असार । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ्घर भएकी २४ वर्षीयासानुक्षेत्रीसमेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं ढुङ्गेअड्डानजिकै सडकमा दोलखा चरिकोट बस्ने३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेरभाग्नेक्रममामहानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार