Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ, ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान जारी


फाइल तस्बिर

काठमाडौं, २६ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा उनीहरू मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ। प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको थियो।

प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट