Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

दोलखामा भूकम्प


काठमाण्डौ, २ असार । दोलखामा केही समयअघि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट