Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रवाससाउदीमा ६० नेपालीको शव अलपत्र

साउदीमा ६० नेपालीको शव अलपत्र


काठमाडौं, २८ भदौ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन्। हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ।


क्याटेगोरी : प्रवास, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार