Techie IT
×
गृहपृष्ठसाहित्य‘ब्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको क्यान्सरबाट निधन

‘ब्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको क्यान्सरबाट निधन


एजेन्सी, १३ भदौ । कोलन क्यान्सरबाट पीडित हलिउड अभिनेता अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । ४३ बर्षिय बोसम्यान अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको बताईएको छ ।

बोसम्यानलाई चार बर्षअघि कोलन क्यान्सर देखिएको थियो । साउथ क्यारोलिनामा जन्मेका बोसम्यानले सन् २०१३ मा स्टार बन्नु अगाडी एक टेलिभिजन शोमा सानो भूमिकाबाट अभिनय गरेका थिए ।

बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका फिल्ममा अभिनय गरेका थिए ।


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस