Techie IT
×
गृहपृष्ठसाहित्यईशा गुप्ताको यो स्टाइल !

ईशा गुप्ताको यो स्टाइल !


एजेन्सी, १० भाद्र । बलिउड अभिनेत्री ईशा गुप्ता सामाजिक सञ्जालमा प्राय आफ्नो हट तस्वीर र भिडियो सेयर गरिरहेकी हुन्छिन् । जुन उनका फ्यानहरुलाई धेरै मन पर्छ । भर्खरै मात्र ईशाले आफ्नो एक हट तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर भाइरल भएको छ । पहेलोमा खैरो कलरको स्वीम सुट लगाएर उभिएको ईशा गुप्ताको यो स्टाइल धेरै हट देखिन्छ ।

तस्वीर सेयर गर्दै ईशाले क्याप्सनमा लेखेकी छिन्, ‘जुन चीजले आफुलाई फरक वा आश्चर्य बनाउछ, त्यहि हो तपाइँको असली ताकत । ’

ईशाले सेयर गरेको तस्वीरलाई केही घन्टामा नै धेरै लाइक आउने गर्छ । उनको इन्स्टाग्राममा फलोअर्स ४।४ मिलीयन रहेका छन् । उनको तस्बिरुहरु भिडियोलाई फ्यानहरुले उत्सुकताको साथमा पर्खिरहेका हुन्छन् । ईशा बलिउडकै सबैभन्दा चर्चित र आकर्षक फिगर भएकी अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म ‘एक दिनः जस्टिस डेलिभर्ड’ मा अनुपम खेरसँग काम गरेकी थिइन् ।


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस