Techie IT
×
गृहपृष्ठसाहित्यचलचित्रमा ‘फ्लप’, सामाजिक सञ्जालमा ‘हिट’ वर्षा

चलचित्रमा ‘फ्लप’, सामाजिक सञ्जालमा ‘हिट’ वर्षा


काठमाडौ, ३१ जेठ । चलचित्रमा फ्लप तर सामाजिक सञ्जालमा हिट अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले अभिनय गरेका कुनैपनि फिल्मले सफलता पाउन सकेका छैनन् । हाल लकडाउनको कारण उनी फुर्सदमा छिन् ।

सामाजिक कार्यमा पनि हात बढाउदै अघि बढेकी वर्षा सामाजिक सञ्जालमा दिनहुँ जसो आफ्ना सुन्दर तस्वीर सेयर गरेर दर्शकलाई मनोरन्जन दिँदै आएकी छिन् । उनले इन्स्टाग्राममा हरियो टिर्शटमा हाप पाइन्ट लगाएको निकै आकर्षक तस्वीर पोस्ट गरेकी छिन् ।


क्याटेगोरी : साहित्य


प्रतिक्रिया दिनुहोस