गृहपृष्ठ ∕
साहित्य ∕
राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
राष्ट्रकवि घिमिरेको पार्थिव शरिरमा उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौँ, ३ भदौ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका छन्।
आज घिमिरे निवासमा पुगेर उनले सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उनको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गरे । उनको आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।


क्याटेगोरी :
साहित्य
ट्याग : #breaking,
#hot,
#madhav ghimire