क्याट्रिनाको ‘विकिनी लुक्स’ले पायो अधिक चर्चा
एजेन्सी । क्याट्रिना क्याफ भारतीय चलचित्र उद्योगकी स्थापित नायिका हुन् ।
उनी बलिउडमा जति चर्चित र सफल छिन, फेसन सेन्सका हिसाबले पनि उत्तिकै अब्बल मानिन्छिन ।
रेड कार्पेटदेखि लिएर क्याजुअल हेंगआउटसम्मका लागि उनले प्रयोग गर्ने ड्रेस अरुका लागि पनि अनुकरणीय बन्छ ।
फ्यानहरुले क्याट्रिना फेसन स्टाइल पछ्याउन थलिहाल्छन ।
यसै सन्दर्भमा क्याट्रिनाले आफुलाई नयाँ अवतारमा प्रस्तुत गरेकी छिन् । उनले हालै मात्र आफ्नो विकिनी कलेक्सन फोटो सार्वजनिक गरेकी हुन् ।
खासगरी सामाजिक सञ्जालहरुमा क्याट्रिनाको विकिनी लुक्सले अधिक चर्चा पाएको छ । उनले आफ्नो ईन्स्टाग्राममा पनि आफ्नो ‘विकिनी लुक्स’ पोस्ट गरेकी छिन ।

क्याटेगोरी :
साहित्य